भुजेल जातिको चाढ प्हुगाल पारिम भुजेल जनजाति लिङ्गे शाखाद्वारा पालन

IMG-20241215-WA0246

दार्जिलिङ: आज भुजेल जातिको महान् चाड़ प्हुगाल पारिम भुजेल जनजाति लिङ्गे शाखाद्वारा भव्य रूपमा मनाइयो। वार्षिक रूपमा मङ्सिरे पूर्णिमाको दिन पालन गरिने उक्त चाड़लाई उँधौली पूजा पनि भन्ने गरिन्छ। चुङथुङ शाखाको फोहोरो (भुजेल पुरोहित) करण खवासद्वारा पूजा विधि सम्पन्न गरिएको थियो भने उक्त चाड़मा क्षेत्र वरिपरिका सम्पूर्ण भुजेल परिवारहरू भेला भएका थिए।

About Author

Advertisement