कोलकाता: कोलकातामा भुटानका महावाणिज्य दूत दाशो टाशी पेनजोरे, कोलकातामा नेपालका कार्यवाहक महावाणिज्य दूत जनक राज भट्ट, कोलकातामा रुस संघीय गणराज्यका महावाणिज्य दूत म्याक्सिम भी कोझ्लोभ, सीएसएस, फल्टा स्पेसल इकोनोमिक जोन, भारत सरकारका जोनल डेभलपमेन्ट कमिश्नर दिन बन्धु सिंह, , भारत चेम्बर अफ कमर्सका अध्यक्ष डा एन जी खैतानले कोलकाताको सिटी स्क्वायर मैदान, न्यू टाउनमा आयोजित भारत अन्तर्राष्ट्रिय ग्राण्ड ट्रेड मेला (आईआईजीटीएफ) २०२४ को उद्घाटन समारोहमा उपस्थित भएका थिए।











