भाजपाका राष्ट्रिय सचिव बने सांसद कामाख्या तासा

00-1-Kamakhya-Tasa

गुवाहाटी: भारतीय जनता पार्टीको केन्द्रीय समितिमा असमबाट राज्यसभा सांसद कामाख्या प्रशाद तासालाई सामेल गरिएको छ। भाजपाका ऱाष्ट्रिय अध्य़क्ष जेपी नड्डाले तासालाई पार्टीको राष्ट्रिय सचिव नियुक्त गरेका छन्। आगामी लोकसभा चुनावको मध्यनजर भाजपाले संगठनमा प्रभावी तरीकाले फेरबदल गरिरहेछ। उल्लेख्य, भाजपाका ऱाष्ट्रिय अध्यक्ष नड्डाले पार्टीको केन्द्रिय समितिमा १३ जनालाई नियुक्त गरे। -हिस

About Author

Advertisement