मुम्बई: बलिववुडको लोकप्रिय नायिका सुस्मिता सेन भन्छिन्, “भाग्यवश मैले मेरो जीवनमा धेरै रोचक पुरुषहरू भेटें, तर मैले विवाह गरिन किनभने सबैले मलाई निराश पारे।” उनले अझ भनिन्, ‘म तीन पटक बिहे गर्ने भन्दा भन्दै त्यतिकै रह्यो। भगवानले मलाई तीनपल्ट बचाउनुभयो… पछि जीवनमा के-कस्ता समस्या आयो भन्न सक्दिनl’









