भक्तपुर क्यान्सर अस्पतालले बालबालिकाको निशुल्क उपचार गर्ने घोषणा

IMG-20241119-WA0242

भक्तपुर: भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार शुरुआत गरेको छ। अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क थालेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए।

About Author

Advertisement