बोइज अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्ट हुने

IMG-20230902-WA0183.jpg

२ सेप्टेम्बरः खरसाङ सब-डिविजनल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा गत वर्षहरू झैं बोइज अण्डर-१४ लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टको आयोजन स्थानीय मण्टिभियट खेल मैदानमा हुनेछ। टुर्नामेण्टको फाइनल २४ सेप्टेम्बरमा हुनेछ। अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क १५०० रुपियाँ रहेको छ। टीमको नाम पञ्जीकरण गराउने अन्तिम मिति १० सेप्टेम्बर रहेको छ।

About Author

Advertisement