बी. पी. पाख्रिङको नेतृत्वमा टार ग्रामका ३० घर बीजीपिएममा सामेल

IMG-20230702-WA0162.jpg

अम्बोटिया: अम्बोटिया समष्टि अन्तर्गत टारग्रामका सबै घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। अब उसो भने सो गाउँमा अन्य दलका कोही पनि समर्थक रहेनन्। अम्बोटियामा आयोजित चुनावी सभामा पार्टी अध्यक्ष अनित थापा अनि क्षेत्रका सभासद कल्पना प्रधानको बाहुलीबाट पार्टीको झण्डा समाई उनीहरू पार्टीमा सामेल भएका छन्। बी. पी. पाख्रिङको नेतृत्वमा टार ग्रामका ३० घर भागोप्रमो मा सामेल भएका छन्।

About Author

Advertisement