बिश्वकप लिग टु अन्तर्गतको खेलमा नेपाली टोली परिवर्तन

IMG-20241029-WA0285

काठमांडू: अमेरिकामा जारी विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाली टो
लीमा एक परिवर्तन भएको छ।
ललित नारायण राजवंशीको स्थानमा कुशल मल्लले मौका पाएका छन्।
नेपालको प्लेइङ-११मा:
अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल(कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहने छन्l

About Author

Advertisement