बालिकालाई भगाउने अभियुक्तको घरमा तोडफोड

Screenshot_20240412_145622_WhatsApp.jpg

बालिकाको शव दार्जिलिङ जिल्लामा फेला

उत्तर दिनाजपुर: दार्जिलिङ जिल्लामा एक विवाहित पुरुषले एक युवतीलाई भगाएर लगेको थियो जसको लाश दार्जिलिङ जिल्लामा फेला पारेका छन्। यसबारे जानकारी पाउनासाथ कलनागिन क्षेत्रका मानिसहरूले अभियुक्तको घरमा तोडफोड गर्न थाले। युवतीको लाश भेटिएपछि प्रेमीप्रति गाउँका मानिसहरु निकै आक्रोशित भएकाले उनको घरमा तोडफोड गर्न थाले। पुलिसले स्थिति नियन्त्रणमा लिएको छ।युवतीका परिवारले आरोपित प्रेमी मोहम्मद नवाब विवाहित भए पनि युवतीलाई घरबाट लगेको आरोप लगाएका छन्। आज दार्जिलिङ जिल्लामा सो युवतीको लाश फेला परेको छ। गाउँलेहरू अभियुक्तको घरमा गएर तोडफोड गरेका थिए।

About Author

Advertisement