बाढीले बगायो पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढुङ्ग्रे खोलाको पुल

IMG-20240801-WA0080

झापा: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासबाट लगभग ७ किलोमिटर पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोलाको पुल बाढीले बगाएको छ। रातिदेखि परेको अबिरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाएको हो। पुल बाढीले बगाएपछि अहिले सो राजमार्गमा यातायात ठप्प बनेको छ।

About Author

Advertisement