बलात्कारको आरोपमा एक युवक पक्राउ

IMG-20240727-WA0214

सिलगढी : एक युवकमाथि बलात्कारको आरोप लागेको छ। युवकलाई घोषपुकुर थाना पुलिसले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका जोनी हेरम गिरमिट लाइन घोषपुकुर क्षेत्रका बासिन्दा हुन्। फाँसिदवा ब्लककी युवतीले विवाह गर्ने आश्वासन दिएर युवकले आफूसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएकी छन्। त्यसपछि युवती पुलिसमा पुगेपछि पुलिसले आरोपी युवकविरुद्ध मुद्दा दर्ता गरेको थियो। अभियुक्तलाई आज सिलगढी उप-विभागीय अदालतमा पेश गरिएको थियो। जहाँ न्यायाधीशले उनलाई १४ दिनको जेल सजाय सुनाएको थियो।

About Author

Advertisement