बच्चालाई गडयौला खुवाएको तस्बिर पोस्ट गरेको आरोपमा एकजना पक्राउ

IMG_20221119_152303.jpg

जलपाइगढी: फेसबुकमा बच्चालाई गडयौला खुवाएको तस्बिर पोस्ट गरेको आरोपमा जलपाइगढीमा एकजना पक्राउ परेका छन्। बालबालिकालाई गड्यौला खुवाएको भिडियो बनाएर फेसबुकमा पोस्ट गरिएको थियो। यस घटनामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम सीआईडीयू रोय हो। पक्राउ गरेका अभियुक्तलाई शुक्रबार जलपाइगढी अदालतमा पेश गरिएको थियो।

About Author

Advertisement