प्लुङदुङ बस्तीमा एउटा घर आगलागी हुँदा पूर्ण रुपले नष्ट

IMG-20240121-WA0238.jpg

सुकुना: सुकेपोखरी ब्लकको प्लुङदुङ बस्ती प्रधान गाउँमा स्थित स्व. हरि नारायण प्रधान, श्रीमती बीबी लमु प्रधान, दार्जीलिङ जिल्लाबाट कारगिल युद्धका पहिलो शहीद लिङकन प्रधान, लेक्जिमा प्रधान र अलन्जा प्रधानको घर हिजो दिउँसो ११ बजेतिर घर जलेर नष्ट भएको सुकुना निवासी सुरेन प्रधानले बताएका छन्। सुरेन प्रधानले सो घर आफ्नो बढीको रहेको बताएका छन्l आफ्नो वृद्ध बढी घरमा मात्र घरमा रहेको हुँदा केही पनि सामान निकाल्न नपाएको उनले बताएका छन्। सुरेन प्रधानले बताएअनुसार घर भित्र भएको सबै सामान कागज पत्र, रुपियाँ जल्यो।

About Author

Advertisement