प्रेमिका बसिन धर्नामा प्रेमीको घरअघि

Screenshot_20230728_181250_WhatsApp.jpg

कुचबिहार: पटकपटक विवाह गर्ने वाचा गरेपछि शारीरिक सम्बन्ध बनाएपछि विवाह गर्न अस्वीकार गरेको गुनासोमा प्रेमिकाले बिहेको माग गर्दै प्रेमीको घर अगाडि धर्नामा बसेकी छिन्। यो घटनाले पुरै क्षेत्रमा सनसनी मच्चाएको छ। तुफानगञ्जको वडा नम्बर ८ का दिवाकर बसाकको हरिपुर क्षेत्रकी एक युवतीसँग फोनमार्फत प्रेम सम्बन्ध थियो।

दिवाकरले बिहे गर्न अस्वीकार गरे। अन्ततः बाध्य भएर प्रेमिका बिहेको माग गर्दै प्रेमीको घर अगाडि बसिन्।

About Author

Advertisement