काठमाण्डू: प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजिपी) केदार ढकालले दिसंबर ६
बाट अवकाश पाएका छन्। त्यस्तै एआईजी भिमप्रसाद ढकाल पनि जनवरी भित्र अवकाशमा जाँदै छन्। ढकालको अवकाशसँगै प्रहरीमा रिक्त एआईजिपीको दरबन्दीमा दुई जना डीआईजीलाई बढुवा गर्ने प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ।











