प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारका लागि क्षतिपूर्तिको घोषणा

00-1-PM-Modi-2-copy-1

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको तनहुँ जिल्लामा भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरुका लागि क्षतिपूर्ति दिने घोषणा गरेका छन्। प्रत्येक मृतकका परिवारलाई पीएमएनआरएफबाट २ लाख रुपियाँ र घाइतेलाई ५० हजार रुपियाँ दिइनेछ। प्रधानमन्त्रीको कार्यालयले सार्वजनिक गरेको छ’, ‘प्रधानमन्त्रीले नेपालको तनहुँ जिल्लामा भएको दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिका आफन्तलाई पीएमएनआरएफबाट २ लाख रुपियाँ राहत दिने घोषणा गरेका छन्। घाइतेहरूलाई ५० हजार रुपियाँ दिइनेछ।‘ –पीआईबी

About Author

Advertisement