प्रधानमन्त्री ओलीको पहिलो निर्णय: “३०० दिनमा सुविधासम्पन्न क्रिकेट रंगशाला बनाउने”

IMG-20240716-WA0084

झापा: नेपाल कम्युनिष्ट पार्टी एकीकृत मालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भए पछि उनले पहिलो पटक कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्ने लगायत आवश्यक संरचना बनाउने निर्णय गरेका छन्। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ।”

About Author

Advertisement