पोख्रेबुङ फाइनलमा

IMG_20220809_234416.jpg

९ अगस्तः मगरजुंग टी गार्डनमा आशाको किरण फाउण्डेशनद्वारा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा पोख्रेबुङको टीम फाइनलमा पुग्यो। आज स्थानीय खेल मैदानमा भएको पहिलो सेमिफाइनलमा पोख्रेबुङले जीतू गाउँलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन।

About Author

Advertisement