पूर्व सिक्किमको प्रमुख पर्यटन केन्द्र लामपोखरी (फोटो फिचर)

WhatsApp-Image-2024-10-17-at-18.14.05

पूर्व सिक्किमको पाक्योङ जिल्लाको आरिटारदेखि माथि अवस्थित लामपोखरी पर्यटकहरूको निम्ति लोकप्रिय ठाउँ बनेको छl यस पोखरीमा बोटिङ गरेर पर्यटकहरू साथै स्थानीय मानिसहरू रमाइलो गर्छन्l आज (१७ अक्टोबर) यस पोखरीमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले भ्रमण गरेl सिक्किमका मन्त्री पुरण गुरुङ राज्यपालका साथमा थिएl  

About Author

Advertisement