पूर्व सांसद शान्ता छेत्रीद्वारा लिखित अनि अतुउल बासरद्वरा प्रकाशित पुस्तक ‘माइ स्टाेरी इन् पार्लियमेन्ट’ लाेकार्पित

IMG-20240118-WA0221.jpg

खरसाङ: हिल तृणमूल कंग्रेस अध्यक्षा एंव पूर्व राज्य सभा सांसद शान्ता छेत्री र तरूणदेव चाैधरीद्वारा लिखित अनि अतुउल बासरद्वरा प्रकाशित पुस्तक ‘माइ स्टाेरी इन् पार्लियमेन्ट’ आज लाेकार्पण भएकाे छ। उक्त पुस्तककाे लाेकार्पण राज्यकाे कृषि मन्त्री साेबनदेव च्याटर्जी अनि म्युनिसिपल एफिर्स मिनिस्टर फिराद हाकिमकाे बाहुलीबाट गरियाे। उक्त पुस्तकमा पूर्व सांसद शान्ता छेत्रीले आफ्नाे कार्यकालमा के कस्ता कार्य गरे यसबारेमा सम्पूर्ण रूपमा लेखिएकाे जानकारी प्राप्त भएको छ।

About Author

Advertisement