पूर्वमन्त्री ईडीको कार्यालय पुगे

IMG_20221111_132805.jpg

सिलगढी। शुक्रबार पूर्वराज्यमन्त्री परेश अधिकारी ईडीको कलमा ईडीको कार्यालय पुगेका थिए। परेश अधिकारीमाथि आफ्नी छोरीलाई गैरकानूनी रूपमा शिक्षकको जागिर दिएको आरोप लागेको छ। जबकि उनकी छोरी अंकिता अधिकारीको नाम एसएससी प्यानलमा थिएन।

About Author

Advertisement