पूर्ब राजाले भाई टिका ग्रहण गरे

IMG-20241103-WA0221

काठमांडू: पूर्ब राजा ज्ञानेन्द्र वीरबिक्रम शाहदेवले तिहार यमपञ्चककाे महत्त्वपूर्ण दिन भाइटीकाकाे उपलक्ष्यमा आज बहिनी श्री ५ अधिराजकुमारी शाेभा राज्यलक्ष्मी देवी शाही सरकारबाट शुभ साइतमा भाइटीका ग्रहण गरेका छन्।

About Author

Advertisement