पुष्कर सिंगरद्वारा अभिनित चलचित्र दार्जिलिङ डाइरीको टेलर रिलिज

IMG_20220917_210238.jpg

दार्जिलिङ: ‘दार्जिलिङ डायरी’ नामक फिल्मको टेलर रिलिज गरिएको छ। बहुप्रतिभाशाली व्यक्तित्वको धनी पुष्कर सिंगर लगायत दार्जिलिङबाट सफल गुरुङ, अभिनेत्री प्रविना सिन्चौरी, सुस्मीता गुरुङ (सिक्किम) द्वारा अभिनय गरेको चलचित्र दार्जिलिङ डाइरीको आज एउटा युटुबर भेला आयोजना गरी सार्वजनिक गरिएको छ। वाड्गेल शेर्पाद्वारा निर्देशिक अनि आशिष गुरुङ अनि राजीव गुरुङद्वारा निर्माण गरेको यस चलचित्र आगामी ३० सेप्टेम्बर २०२२ देखि २ अक्टोबर २०२२ सम्म भानुभवन दार्जिलिङमा भव्यताको साथ प्रदर्शन भइरहेको छ।

About Author

Advertisement