पुल निर्माणको माग गर्दै चुनाव बहिष्कारको आह्वान

IMG-20230610-WA0250.jpg

अलिपुरद्वार: अलिपुरद्वारको पुटीमारी क्षेत्रका बासिन्दाहरूले शनिबार दिउँसो अलीपुरद्वारदेखि फालाकाटा जाने मुख्य सडक अवरुद्ध गरे। कुचबिहार जिल्लाको पुतिमारी मोरदेखि घोकसडाङ्गा जाने बाटोमा रहेको गिरिया खोलाको पुलको अवस्था वर्षौदेखि जीर्ण बन्दै गएको स्थानीयले बताएका छन्। स्थानीयले पुल नबनाए दिए मतदान बहिष्कार गरने जनाएका छन्। यहाँ पुटीमारी माेड क्षेत्रमा सडक जाम हुँदा, गाडीको लामो लाइन लागने गर्छ यात्रुहरुले निकै सास्ती खेप्नु पर्छ।

About Author

Advertisement