पुलिस कन्स्टेबल सेवाबाट बर्खास्त

IMG-20230410-WA0169-11-300x172-5

हैलाकान्दीः हैलाकान्दीमा एक पुलिस कन्स्टेबललाई सेवाबाट बर्खास्त गरिएको छ। पुलिस अनुसार, निष्कासित हेड कन्स्टेबलको नाम रूद्र सिंह हो। त्यस विरूद्ध विभागीय जाँच चलिरहेको थियो। विभागीय जाँचको अन्तमा रूद्र सिंहलाई सेवाबाट बर्खास्त गरिएको छ।

उसले एक ट्रकबाट कथति रूपमा धन लिएको आरोप थियो। आरोपहरूको जाँच गरियो। जाँचमा कन्स्टेबल दोषी पाइएपछि उसलाई सेवाबाट बर्खास्त गरियो।

-हिस

About Author

Advertisement