पुलिस अधिकारीले सिभिक भोलेन्टियरलाई कुटपिट गरेको आरोप

IMG-20240723-WA0198

कोचबिहार: पुण्डीबारी पुलिस स्टेशनका अधिकारी बाबु चन्द्रनाथलाई एक सिभिक भोलेन्टियरलाई लाठीले कुटेको आरोप लागेको छ। झुटो आरोपमा कुटपिट गरेका आरोप लगाइएको छl सन्तोष दासले पनि गएराति कुनै गल्ती नगरी पुण्डीबारी पुलिस चौकीका अधिकृत मेजोबाबु र अन्य दुई अधिकृतले कुटपिट गरी पुण्डीबारी सरकारी अस्पताल लगेर डाक्टरलाई झुटो रिपोर्ट दिएको बताए। ‘नशाको अवस्थामा म माथि भएको अत्याचारको विरोध र निष्पक्ष न्यायको माग गर्दै पुण्डबारी पुलिस चौकी अगाडि बसेको छु’, उजुरीकर्ताले सबै निकायमा लिखित उजुरी पनि दिने बताए।

About Author

Advertisement