पाल्पामा चिच्याएर बर माग्ने मेला आज सकियो

IMG-20241120-WA0269

पाल्पा: पाल्पाको सत्यवती मन्दिरमा लागेको मेलामा चार दिनमा ३२ लाख २१ हजार भेटी सङ्कलन भएको छ। चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख बढी भक्तजन सहभागी भएको सो मेला ब्यबस्थापन समितिको अनुमान रहेको छ।

About Author

Advertisement