पहिलो ब्याट्सम्यान बने…

rohit-sharma-chris-gayle-record.jpg

भारतीय कप्तान रोहित शर्माले सन् २०२३ को विश्वकपमा अर्को कीर्तिमान आफ्नो नाममा दर्ता गरेका छन्। रोहितले अफगानिस्तानविरुद्ध तेस्रो छक्का लागाए साथ अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का लागाउने पहिलो ब्याट्सम्यान बनेका छन्। यस साथै रोहितले क्रिस गेलको विश्व कीर्तिमान पनि तोडेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी छक्का:
५५६* – रोहित शर्मा ५५३ – क्रिस गेल ४७६ – शाहिद अफ्रिदी ३९८ – ब्रेन्डन म्याकुलम

About Author

Advertisement