पश्चिम बङ्गालमा अहिलेसम्म पर्याप्त वर्षा नभए पनि खेतमा धान रोप्ने काम भइरहेको

IMG-20230724-WA0204.jpg

कोलकाता: दिल्लीसहित अन्य राज्यमा बाढी आए पनि पश्चिम बंगालमा पर्याप्त वर्षा नहुँदा किसानहरू निकै चिन्तित छन्। यहाँ पर्याप्त पानी पर्खनुको सट्टा सिँचाइमार्फत धान रोप्ने काम भइरहेको छ। बांकुराको ओन्डा ब्लकको सन्तोर गाउँमा यस्तो तस्विर सार्वजनिक भएको छ।

About Author

Advertisement