पश्चिम बङ्गालका ८ आईपीएस अधिकारीहरूलाई समन जारी

IMG-20220811-WA0125.jpg

कोलकता: इंफोर्समेंट डायरेक्टरेट(ईडी)ले पश्चिम बङ्गालका ८ आईपीएस अधिकारीहरूलाई समन जारी गरेको छ। सबैलाई ईडीले सोधपुछका लागि दिल्ली बोलाएको छ। यी प्रहरी अधिकारीहरू घोटालाको सम्बन्धमा ईडीले सोधपुछ गर्ने बताइएको छ। बिस्तृत समाचारलाई हेर्दै गर्नु होस्……..

About Author

Advertisement