पर्यटन मन्त्रीले गरे “रेस टु द बोर्डर” टीमलाई विदा

IMG-20241124-WA0212

गान्तोक: साइक्लिङ एसोसिएसन अफ सिक्किमको तत्वावधानमा आयोजना गरिएको छाङ्गु एक्ससीएम च्यालेन्ज “रेस टु द बोर्डर” को आज सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागका मन्त्री छिरिङ टी भोटियाले गान्तोकको एमजी मार्गबाट फल्याग अफ गरी प्रस्थान गराए। छाङ्गु एक्ससीएम च्यालेन्ज, राज्यमा साहसिक पर्यटनलाई बढावा दिने उद्वेश्यले आयोजना गरिएको हो। यस क्रस कन्ट्री माउन्टेन बाइकिङ इभेन्टमा छिमेकी राज्यहरू पश्चिम बंगाल र अरूणाचल प्रदेश गरी कुल ५० साइक्लिस्टहरू सामेल रहेका छन्।

About Author

Advertisement