नोबेलमा बिद्यार्थी कुटेको आरोपमा सञ्चालकशुनिल शर्माका छोरा सहित तीन जना पक्राउ

IMG-20240617-WA0251.jpg

भद्रपुर: बिराटनगरस्थित डा.शुनिल शर्माको नोबेल मेडिकल कलेजबाट पुलिसले तीन जनालाई पक्राउ परेको छ। सो कलेजमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शर्माका छोरासहित तीन जनालाई पुलिसले पक्राउ गरेको होे ।पक्राउ पर्नेमा एथेन्स भट्टराई, ईशान शर्मा र पप्पु कुमार सराफ रहेको मोरङ पुलिसका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिएका छन्।

About Author

Advertisement