निर्धारित समयभन्दा आठ दिन अगावै सन्त्रागाँची पुल पूर्णरुपमा खुलने

IMG-20221221-WA0215.jpg

कोलकाता: सन्त्रागाछी ब्रिज २३ डिसेम्बर बिहानबाट खोलिने छ। निर्धारित समयभन्दा आठ दिन अगावै संत्रागाँची पुल पूर्णरुपमा खोलिने भएको छ। यसअघि मुख्यमन्त्रीले सन्त्रागाँची पुलको मर्मत कार्य क्रिसमस अगावै सम्पन्न गर्न निर्देशन दिएका थिए। ३१ डिसेम्बरसम्मको समयसीमा भए पनि पीडब्लुडीले तीव्र गतिमा काम गरिरहेको जानकारी दिइएको छ।

About Author

Advertisement