
सिलगढीमा श्री सतपालजी महाराजको भव्य स्वागत, आजदेखि दुईदिने सद्भावना सम्मेलन सुरु
सिलगढी: मानव उत्थान सेवा समिति उत्तर–पूर्वाञ्चल क्षेत्रको आयोजनामा सिलगढी–सालुगढास्थित मानव धर्म आश्रम परिसरमा आजदेखि दुईदिने सद्भावना सम्मेलन सुरु हुँदैछ। सम्मेलनलाई सम्बोधन गर्न मानव धर्मका प्रणेता सद्गुरुदेव
















