
सुकना गोल्ड कपः लीजेण्ड्स फूटबल क्लब क्वार्टर फाइनलमा पुग्न सफल
सुकना: सुकना गेम्स एण्ड स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित निर्वाणा सुकना गोल्ड कप फूटबल टुर्नामेण्टको १९औं संस्करणमा लीजेण्ड्स फूटबल क्लबले सजिलैसँग क्वार्टर फाइनल मा स्थान बनायो। सुकना



















