नाम्ची अस्पतालमा बाढ़ी पीड़ितहरूको निम्ति स्वास्थ्य जाँच शुरू

n5463237341697035741198178bd9017bd09b2416e2212ee2633df934ad1c84bc3543ab2bd20f5fbb18a51d.jpg

नाम्ची: नाम्ची जिल्ला अस्पतालको पहलमा आज क्षेत्रको बाढ़ी पीड़ितहरूको स्वास्थ्य जाँच्ने कार्य गरियो। जिल्ला अस्पतालको आयुष टोलीका डा. निलिमा ठटाल, डा. कविता थापा अनि फार्मासिस्ट सोनाम पाल्जोर भोटियाले आज जिल्लाको तिमी नाम्फिङ समष्टि अन्तर्गत आदर्श गाउँको प्रणामी मंगलधाम शिविरमा पुगेर बाढ़ी पीड़ितहरूको आवश्यक स्वास्थ्य जाँच गरे।

About Author

Advertisement