नाम्चीमा युवा नेतृत्वबारे तालिम

IMG-20230109-WA0349.jpg

गान्तोक: नेहरू युवा केन्द्र नाम्चीद्वारा आयोजित युवा नेतृत्व तथा सामुदायिक विकास सम्बन्धी तीन दिने तालिम आजबाट सुरु भएको छ। तालिम नाम्चीमा सञ्चालन भएको थियो। तालिमको पहिलो दिन नाम्चीका अतिरिक्त जिल्लापाल अनन्त जैन अतिथिको रुपमा उपस्थित थिए। कार्यक्रममा मुस्कान राई, दीपक राई, सोम बहादुर राई, सुरेन मोहोरासहित विभिन्न क्लब, संगठन र विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्दै अनन्त जैनले नेताको भूमिका र जिम्मेवारीको बारेमा जानकारी दिए।

About Author

Advertisement