नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

Capture-1.png

फाँसिदेवा: फाँसीदेवाको चथट क्षेत्रमा एक नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। गत साता सो क्षेत्रका एक नाबालिकालाई सो क्षेत्रका निवासी कृष्ण पालले दुर्व्यवहार गरेको आरोप छ। नाबालिग चिच्याउन थालेपछि आरोपी त्यहाँबाट भागेका थिए।आरोपितले फेरि नाबालिगलाई दुर्व्यवहार गरेको आरोप छ। उनले बालिकाको परिवारलाई कुटपिट गर्ने धम्की समेत दिएका छन्। यसपछि नाबालिगका परिवारले फाँसीदेवा थानमा उजुरी दिएका थिए। उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो। अभियुक्तलाई आज अदालतमा पेश गरिएको छ।

About Author

Advertisement