नवोदित खेलाडीलाई राज्यपालले आर्थिक सहयोग प्रदान गर्ने भए

IMG_20221121_215956.jpg

गान्तोक: राज्यपाल गंगा प्रसादले आज नाम्ची निवासी रिकेश राईसॅंग राजभवनमा भेट गरे। ज्ञात रहोस रिकेश राईले ब्याडमिन्टन कोचिङमा ग्वालियरमा डिप्लोमा गरिरहेका छन्।
यस भेट अवधि रिकेश राईसित उनले बात गरे।रिकेश राईको आर्थिक स्थितिलाई ध्यानमा राख्दै राज्यपालले उनलाई आफ्नो पढ़ाई जारी राख्न वित्तीय सहायता प्रदान गरे।राज्यपालले रिकेश राईलाई शुभकामना दिए।

About Author

Advertisement