नयाँ राजनीतिक संस्थाको मूल मुद्धा छुट्टै राज्य हुनेछ: डा. महेन्द्र पी. लामा

IMG_20220710_175722.jpg

मिरिक: सिटिजन फोरम अब चाँडै एक नयाँ राजनीतिक संस्थामा परिणत हुने र यसको मूल मुद्धा छुट्टै राज्य गाेर्खाल्याण्ड हुने आज मिरिकमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा डा महेन्द्र पी लामाले बताएका छन्। आज मिरिकमा एक सभापछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डा लामाले भने,हामीले सिटिजन फोरमलाई नयाँ राजनीतिक संस्थाको रूपमा परिणत गर्ने सोच बनाएपछि आज यहाँका साथीहरूसँग पनि यस विषयमा छलफल गर्न आएको हाे भने। उनले हाम्रो राजनीतिक दल होइन राजनीति संस्था हुनेछ भने।

About Author

Advertisement