नमस्ते खरसाङको आयोजनामा ‘किड्स फेशन शो’ (फोटो फिचर)

KD-10

खरसाङ:  दार्जीलिङ पहाडी भेकको लोकप्रिय क्षेत्रीय टीभी च्यानल नमस्ते खरसाङको आयोजनामा आज खरसाङको क्याम्ब्रिज इङ्गलिस स्कूलको प्रेक्षागृहमा ‘किड्स फेशन शो’ आयोजना भइरहेको छl अहिले पनि सो कार्यक्रम चलिरहेको छl  यसमा निर्णायकहरू जेनिफर जर्ज, वाङछेन लामा र सबिना गिरी छन्l सिल्भेस्टर लेप्चाले कार्यक्रम संचालन गरिरहेका छन्l

About Author

Advertisement