दोलखा भीमसेनको शिलामा फेरि आयो ‘पसिना’

IMG-20240725-WA0209

झापा: बुधबार दिउँसो १२: ४५ देखि शिलाको दायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ। सिलामा पसिना आउनु देशमा अनिष्टको सूचकका रुपमा मानिन्छ। यस अघि गत शनिवार समेत मन्दिरमा पसिना आएको थियो। सिलामा पसिना आउँदा राष्ट्र प्रमुखबाट क्षमा पुजा गर्ने प्रचलन छ।

About Author

Advertisement