दुइ करोड रुपियाँ बराबरको हेरोइन बरामद

3742832-73-1.jpg

करीमगंज(असम): करीमगंज पुलिसले कालीगंज इलाकाको देवकुरी क्षेत्रबाट करिब दुई करोड रुपियाँ बराबरको करिब तीन सय ग्राम शंकास्पद हेरोइन बरामद गरेको छ। यस सम्बन्धमा पुलिसले लागुऔषध कारोबारीलाई पनि पक्राउ गरेको छ। सूचनाको आधारमा करीमगन्ज पुलिसले कालीगञ्ज क्षेत्रको देवकुरी क्षेत्रमा यात्रुवाहक नम्बर एएस/११/सिसि/३६५४ लाई रोकेको रोकेर र खोजी गर्दा २५ वटा प्याकेटमा करिब ३ सय ग्राम शंकास्पद हेरोइन बरामद गरे।

पक्राउ परेका तस्कर कालीगञ्ज बागबारी निवासी बुरहान उद्दिन रहेका हुन् ।

About Author

Advertisement