दिवङ्गत सेनाका जवानहरूलाई अनित थापाले दिए अन्तिम बिदाई

IMG_20220702_223818.jpg

सिलगढी: मणिपुरमा पैह्रोमा परेका दार्जिलिङ पहाडी भेकका गोर्खा जवानहरू दिवङ्गत बनेको छ। ती वीरहरूको शवलाई भारतीय सेनाले बागडोगरा हवाई अड्डामा ल्याएका थिए। भारतीय सेनाहरूले सैनिक परम्परामा दिवङ्गत वीरहरूलाई श्रद्धान्जली अर्पण गरे। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले पनि फूल चडाएर दिवङ्गत आमाको शान्ति हेतु प्रार्थना गरि भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।तिनले पहाडका सम्पुर्ण जनतालाई वीर योद्धाहरूलाई श्रद्धान्जली प्रकट गर्न हेतु घर घरमा क्यान्डल बालेर अनि शहर बजारमा क्यान्डल ऱ्याली गरिदिने अपिल पनि गरेका छन्।

About Author

Advertisement