दाउछो लेप्चाले छोडे क्याप

IMG-20240907-WA0321

गन्तोक: सिटिजन एक्शन पार्टी, सिक्किमका वरिष्ठ नेता तथा गत विधानसभा चुनाउमा गान्तोक निर्वाचन क्षेत्रका उम्मेद्वार दाउछो लेप्चाले पार्टीबाट राजीनामा दिएका छन्। उनले आज पार्टी अध्यक्षलाई एउटा पत्र लेखेर राजीनामा दिएका हुन्। राजीनामा पत्रमा उनले राजीनामा दिनुको कारण उल्लेख गरेको छैनन्।
उल्लेखनीय छ, पूर्व मन्त्री दोउछो लेप्चा सिटिजन एक्शन पार्टी, सिक्किमका एक संस्थापक सदस्य हुन्। उनी पार्टी स्थापना गरिन अघि सिक्किम रिफर्म कल नाम गरेको संस्थाबाट नै गणेश राईको नजिक रहेर काम गरेका थिए।

About Author

Advertisement