दर्शनार्थी विष्टलाई उद्दार गर्दै नेपाली सेना

IMG-20240819-WA0246

झापा: सोलुखुम्बुको प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड मेलामा आएका ८३ वर्षीय वृद्धलाई उद्दार गर्दै नेपाली सेना। समुद्री सतहबाट चार हजार तीन सय मिटरको उचाईमा लेक लागेर बिरामी परेका काभ्रे जिल्ला महादेवस्थानका ८३ वर्षीय जगतबहादुर विष्टलाई सोमबार नेपाली सेनाले उद्दार गरि बोकेर दुधकुण्ड दर्शन गराइएको छ।

About Author

Advertisement