तृणमूल सांसद अभिषेक ब्यानर्जी र उनकी पत्नीलाई विदेश जाने अनुमति दिइयो

00-1-Rashtriya-Samachar-28

नयाँ दिल्लीः सुप्रीम कोर्टले ईडीलाई तृणमूल कांग्रेस सांसद अभिषेक ब्यानर्जी र उनकी पत्नी रूजिरा ब्यानर्जी विरूद्ध कोइला घोटाला मामिलामा जारी लुकआउट नोटिस फिर्ता लिने निर्देश दिएको छ। जस्टिस संजय किशन कौलको अध्यक्षता रहेको बेञ्चले दुवैलाई उपचारको निम्ति विदेश जाने अनुमति दियो।

अभिषेक र रूजिराले ईडीको नोटिस विरूद्ध दर्ता याचिकालाई दिल्ली हाईकोर्टबाट खारेज गर्ने फसेलालाई चुनौती दिएका थिए। याचिकामा भनिएको थियो, रूजिरा ब्यानर्जीले ईडीको नोटिसलाई जानीबुझेर अदेखा गरिएकी थिइनन्, उनी कोलकातामा जाँचमा सामेल हुन चाहन्थिन्।

-हिस

About Author

Advertisement