तृणमूल कांग्रेसका उम्मेदवार जयप्रकाश टोप्पोले गरे चुनाव प्रचार

IMG-20241025-WA0151

अलिपुरद्वार: आज बिहानदेखि आकाश बादल छ र लगातार हावा चलिरहेको छ। तर, यसका बाबजुद पनि तृणमूल कांग्रेसका उम्मेदवार जयप्रकाश टोप्पोले प्रचारप्रसार गरेको देखियो। तृणमूलले मदारीहाट उपनिर्वाचनमा जयप्रकाश टोप्पोलाई उम्मेदवार बनाएको छ। मदारीहाटका अल्पसंख्यक जनजाति समुदायका जयप्रकाश टोप्पोले बिहानैदेखि प्रचारप्रसार गर्दै जनतासँग भोट मागे। आज उनले टोटो पाडा पुगेर केहीबेर जनतासँग कुराकानी गरे। १३ नोभेम्बरको दिन उनले वार्डमा गएर जनतालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरे।

About Author

Advertisement