तृणमूलले खोल्यो केन्द्र सरकार विरुद्ध मोर्चा

IMG-20230520-WA0004.jpg

अलीपुरद्वार: तृणमूलले शनिबार फालाकाटा ब्लकको जटेश्वरमा एक विशाल रैली निकाल्यो अनि केन्द्र सरकारले मनरेगाको पैसा र आवास योजना र अन्य सुविधाहरूबाट वञ्चित गरेको आरोप लगाउँदै सभा का आयोजना पनी गरिए। र्‍यालीमा ठूलो संख्यामा तृणमूल कांग्रेसका कार्यकर्ता-समर्थकहरू सहभागी थिए।अलिपुरद्वार जिला तृणमूल कांग्रेस अध्यक्ष मृदुल गोस्वामी, तृणमूल जिला अध्यक्ष प्रकाश चिक बारिक, फालाकाटा ग्रामीण ब्लाक तृणमूल अध्यक्ष सुभाष चन्द्र राई, फालाकाटा ग्रामीण ब्लाक तृणमूल युवा कांग्रेस उपाध्यक्ष जाबेदुल आलम, फालाकाटा ग्रामीण ब्लाक युवा तृणमूल अध्यक्ष तपस बर्मन लगायत अन्य धेरै उपस्थित थे। कार्यक्रममा टाउन ब्लक तृणमूल कांग्रेस अध्यक्ष सुब्रत डे पनि सहभागी भए।

About Author

Advertisement