तीन दिवसीय सत्संग प्रशिक्षण शिविर समापन

कालचिनी:  गएकोशनिबारको दिनदेखि जयगाउँ एक नम्बर अञ्चलको मंगलाबारे हाटखोला स्थित संस्कार भवनमा सम्पन्न तीन दिवसीय सत्संग प्रशिक्षण शिविरको समापन सोमबार गरिएको जानकारी दर्शनलाल सोनीले दिएका छन्। विश्व हिन्दू परिषद अनि श्री हरि सत्संग समितिको संयुक्त आयोजनामा सम्पन्न सत्संग साथै भजन प्रशिक्षण शिविरमा विभिन्न ठाउँहरुबाट श्रद्धालु सत्संग अनुरागीहरुको सहभागिता रहेको थियोl सोमबार अन्तिम दिन अध्यात्मिक भजन औ सत्संग समागमसितै शिविरको समापन गरिएको बताइएको छ।

About Author

Advertisement